जागिर दिन्छु भन्दै बलात्कार

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते ११:१९ मा प्रकाशित

मोरङ, १४ वैशाख – मोरङमा जागिर दिन्छु भन्दै बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । केरावारी–२ का २९ वर्षीय मणि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले बैशाख ११ गते भोगटेनी–२ का १५ वर्षीया बालिकालाई ललाई फकाई काममा लगाई दिन्छु भनी लिएर गई बलात्कार गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us