सवै मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिने

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते ४:१४ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, १४ वैशाख –प्रधानमन्त्री सुशील कोइरालाले आज सवै मन्त्रालयका सचिवहरुलाई सामुहिक निर्देशन दिने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उनले सामुहिक निर्देशन दिने भएका हुन् ।
सरकार र मुख्य सचिवको निर्देशन विपरित विदेशी दातृनिकायकाको सहयोग लिने प्रयास गरेको, जनताका काम छिटो छरितो नगरेकाले निर्देशन दिन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us