प्रमुख ३ दलको बैठक वालुवाटारमा

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १२:२४ मा प्रकाशित

Baluwatarकाठमाण्डु, १० वैशाख – त्रिभुवन  सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक संशोधन प्रस्ताव लैजाने बिषयमा छलफल गर्न प्रमुख ३ दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा कांग्रेस, एमाले र एकीकृत माओवादीका नेताहरु सहभागि छन् । प्रमुख ३ दल सँगको छलफल पछि प्रधानमन्त्री सुशील कोइरालाले आजै केही मधेसबादी दलहरुसँग छलफल गर्ने कार्यक्रम छ ।  सरकारले संसदमा सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता छानविन आयोग सम्बन्धि अध्यादेश पेश गरीसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us