दुई बालिकालाई जवरजस्ती गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते १२:०६ मा प्रकाशित

भक्तपुर, ९ बैशाख  – सुर्यबिनायक बस्ने ४ बर्षीया र ७ बर्षीया दुई बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको आरोपमा सिपाडोल–१ सुर्यबिनायक बस्ने भारत मोतिहारी घर भएका १६ बर्षीय सुनिल कुमार सोनीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारको लागि प्रसुती गृह थापाथली पठाइएको छ ।  साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us