काठमाण्डु, ९ बैशाख – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्ष मौकासहितको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । ।