एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते २:४६ मा प्रकाशित

uml officeकाठमाण्डु, ८ वैशाख – आसन्न नवौ महाधिवेशनको बिषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै छ ।

पार्टी कार्यालय मदन नगर बल्खुमा दिउँसो बस्ने बैठकमा महाधिवेशमा पेस गर्ने दस्तावेजको बिषयमा छलफल हुने एमाललेले जनाएको छ ।

महाधिवेशनमा प्रस्तुत पेश हुने दस्तावेजमा बिबाद भएपछि दस्तावेजले अन्तिम रुप पाएको छैन ।

दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us