
काठमाण्डु, ८ वैशाख – श्रीमति हत्यको अभियोगमा अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको रेग्मीलाई पनि एक बर्ष कैद सजाय भएको छ ।
काठमाण्डु जिल्ला अदालतका न्यायधीश मोहम्मद जैनुद आजादको इजलासले आइतवार पूर्वडिआइजी कोइरालालाई जन्मकैदको फैसला सुनाएको हो ।
२७ पुस ०६८मा कोइरालाले बूढानिलकण्ठस्थित घरमा श्रीमति गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङमा जलाएको अभियोगमा मुद्दा परेको थियो ।