शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ७ बैशाख  –   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्ष मौकासहितको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us