काठमाण्डु, ७ बैशाख – नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो । २ मध्ये एक गोल बिमलले गरेका थिए ।