संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठक लाजिम्पाटमा

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ६:३५ मा प्रकाशित

prachanda 2काठमाण्डु, ६ वैशाख – एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठक अहिले बसिरहेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा संविधान निमार्णमा अपनाउने रणनीति, मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका बिषयमा छलफल भइरहेको छ ।

साथै बैठकमा संविधानसभा अन्र्तगतका समितिका सभापति चयनका बिषयमा पनि छलफल हुने फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us