बाली भित्र्याउँदै

काठमाण्डु टुडे २०७० चैत २० गते ११:५६ मा प्रकाशित

RP-kanchanpur-gahu

कञ्चनपुरको रानीपुरका महिलाहरु पाकेको गहुँ काटदै । कृषि विकास कार्यालयका अनुसार समयमै वर्षा भएकाले यस वर्ष गहुँको उत्पादनमा २५ प्रतिशत बढीले बृद्धि हुने अुनमान गरिएको छ । तस्विर : राजेन्द्र प्रसाद

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us