मन्त्रीको सपथ ग्रहण आज

काठमाण्डु टुडे २०७० फागुन १३ गते ४:५१ मा प्रकाशित

काठमाण्डु, १३ फागुन –सरकारमा मन्त्रीहरुको सपथ ग्रहण आज हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेबाट नामावली आएपछि मात्र सरकारमा सहभागी मन्त्रीहरुलाई एकैचोटी सपथ ग्रहण गराउने बताएपछि हिजो हुने भनिएको सपथ पनि रोकिएको थियो ।

दिउंसो सपथ हुने कांग्रेस नेता दीपकुमार उपाध्ययाले बताए । उपाध्यायले भने ‘आजै सपथ ग्रहण गराउने तयारी छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us