चिसोले शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १३ गते ३:३४ मा प्रकाशित

बाजुरा, १३ फागुन । बाजुराको कोल्टी गाविसस्थित जनप्रकाश उच्चमाविका शिक्षकको चिसोका कारण मृत्यु भएको छ ।  कोल्टी गाविस–३ का मोहन रेग्मीको सदरमुकाम मार्तडी आउादै गर्दा पोरखे लेखमा मृत अवस्थामा भेटिएका थिए ।
सदरमुकाममा हुने पाचौ राष्ट्रपति रनिङ शिल्ड हेर्नका लागि उनी आइतबार घरबाट हिाडेका थिए । मार्तडी–१ मा पर्ने लल्लरे भन्ने लेखमा केही दिनअगाडि परेको हिउाले बाटो असजिलो भएको छ ।

करिब दुई घण्टाको पैदल यात्रा हिाडुनुपर्ने उक्त ठाउामा अहिलेसम्म दुई फिट हिउा रहेको छ  ।मृतकका आफन्तहरु अहिलेसम्म घटनास्थल पुगेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us