बामदेवले भेटे ओलीलाई

काठमाण्डु टुडे २०७० फागुन १३ गते ३:२५ मा प्रकाशित

bamdevकाठमाण्डु, १३ फागुन– ग्राण्डी अस्प्तालमा उपचार गराइरहेका एमाले संसदीय दलका नेता केपी ओलीलाई उपाध्यक्ष बामदेव गौतमले भेट गरेका छन्  । ओलीको स्वास्थ्य अवस्था बुझ्न र सरकारमा जाने बिषयको जानकारी गराउन उपाध्यक्ष बामदेव गौतम अस्पताल पुगेका हुन् ।

ओलीको अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us