संविधान निर्माणका लागि राप्रपा नेपालले ल्यायो फास्ट ट्रयाक

काठमाण्डु टुडे २०७० फागुन १२ गते ७:१२ मा प्रकाशित

Rpp nepalकाठमाण्डु, १२ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधान निर्माणका लागि द्रुत कार्यविधि तालिका (फास्ट ट्राक) निर्धारण गरेको छ ।

संविधान निर्माणका लागि सबै दलबाट प्राप्त प्रतिबद्धता कार्यान्वयनमा सहजताका लागि पार्टीले यस्तो कार्यविधि तय गरेको हो ।

८ बुँदामा समेटिएको कार्यविधिमा पाँचवटा विषयगत समिति र दुईवटा प्रक्रियागत समिति निर्माण गर्ने प्रस्ताव गरिएको छ भने संविधान निर्माणको कामलाई गति दिन संवैधानिक समिति बनाउने प्रस्ताव पनि गरिएको छ ।

राप्रपा नेपालले जारी गरेको कार्यविधि जस्ताको तस्तै

rpppp

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us