व्यवस्थापिका–संसद् बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन १२ गते ३:५१ मा प्रकाशित

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका–संसद् बैठक बसिरहेको छ ।

बिहान ११ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि पेश भएका केहि अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । त्यस्तै बैठकमा समासदहरुले समसामायिक विषयमा आफ्ना धारणा समेत राख्ने छन् ।

यसअघि बसेको बैठकले आर्थिक अध्यादेश, २०६९ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७० बहुमतले स्वीकृत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us