गोरखाको भूम्लीचोक स्थित चेपाङ बस्तीमा टनेल भित्र तरकारी खेती गरिँदै । यहाँका चेपाङ समुदाय तरकारी खेतीमा आत्मनिर्भर बन्न थालेका छन् । तस्विर : राजेन्द्र न्यौपाने