तस्वीरमा जहाज दुर्घटना

काठमाण्डु टुडे २०७० फागुन ५ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– नेपाल एयरलाइन्सको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविस–८ मसिनेलेकमा आइतबार दुर्घनटाग्रस्त भयो ।
तर दुर्घटनास्थलको पहिचान भने सोमबार बिहान मात्र भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित विमानमा रहेका सबै १८ जना नै मृत फेला परे । शव पोष्टमार्टमका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार अपराह्न काठमाण्डु ल्याइएको छ । हेर्नुस उक्त दुर्घटनासम्बन्धी केही तस्वीर ।

6

 

7

 

shab

 

2

 

9

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us