संसदको पहिलो बैठक १२ गते

काठमाण्डु टुडे २०७० माघ ५ गते १०:५५ मा प्रकाशित

shital niwasकाठमाण्डु, ५ माघ – सरकारले व्यवस्थापित संसदको पहिलो बैठक यहि माघ ८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डा रामवरण यादवलाई भेटेर संसद आव्हान गर्न राष्ट्रपति यादवसमक्ष सिपारिस गरेका हुन् ।

संविधानसभा बैठक आफैंले बोलाएका रेग्मीले संसद बैठक आव्हान गर्न भने राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।

संविधानसभाको पहिलो बैठक यहि ८ गते बुधबार बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us