
काठमाण्डु, २८ पुस – संविधानसभाका निर्वाचित सभासभदको सपथ ग्रहण यही माघ ७ गते मंगलबार हुने भएको छ ।
त्यसअघि माघ ६ गते विहान साढे ११ बजे ज्येष्ठ सदस्यको सपथ ग्रहण हुने भएको छ ।
माघ ६ गते ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको सपथ ग्रहण हुनेछ । थापालाई राष्ट्रपति रामवरण यादवले सपथ ग्रहण गराउनेछन् ।
माघ ८ गते सपथ ग्रहण गराउँदा ढिलो हुने भएकाले सपथ ग्रहण पहिल्यै गराउन लागिएको संसद सचिवालयले जनाएको छ ।