थ्रीस्टारमाथि संकटाको सनसनीपूर्ण जित

काठमाण्डु टुडे २०७० पुष २८ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, २८ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएको खेलमा संकटा क्लबले थ्रीस्टार क्लबलाई हराएको छ ।

संकटाले थीस्टारलाई १ शून्यले हराएको हो ।

संकटाका लागि खेलको ५८ औं मिनेटमा ओलावाले गोल गरे । यो हारसँगै थ्रीस्टारको उपाधियात्रा अझै कठिन बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us