भगवानको सम्झना

काठमाण्डु टुडे २०७० पुष १५ गते ४:२१ मा प्रकाशित

Brazil New Yearब्राजिलको रियो दि जेनेरियोस्थित समुद्री किनारमा एक महिला समुद्री देवीको प्रार्थना गर्दै । नयाँ बर्षको आगमनकोबेला एमान्जालाई समुद्री देवीको रुपमा पूजा गर्ने र एकअर्कामा शुभकामना आदान प्रदान गर्ने चलन छ । तस्विर : एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us