
प्रकृतिको सुन्दरता र बिकनीमा सजिएका भारतीय मोडलहरुलाई समेटेर किङ्गफिशरले सन् २०१४ को क्यालेन्डर तयार पारेको छ ।
किङ्गफिशरले हरेक बर्ष महिलाको नग्न शरिरलाई देखाउँदै एक नयाँ क्यालेन्डर सार्बजनिक गर्दछ ।
यो क्यालेन्डर ‘नग्नता’ को रुपमा समेत चिनिन्छ । यसपटकको क्यालेन्डर पनि बिगतका बर्षहरुको जस्तै हट छ । हेरौं क्यालेन्डरका केही तस्विरहरु
फोटो : योगेन शाहर, इंडिया टुडे