१० किलो गाँजा सहित एक फक्राउ

काठमाण्डु टुडे २०७० पुष ४ गते १०:१५ मा प्रकाशित

gaja nastaविराटनगर, ४ पुस– मोरङको रंगेलीबाट प्रहरीले १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक वेदप्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले रङ्गेली ८ मा दर्वेशा गाविस ६ का ३४ वर्षीय कर्ण ऋषिदेवलाई गाँजासहित पक्रेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि सोधपूछ गरिरहेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us