पाँच वर्षीया बालिका बलात्कृत

काठमाण्डु टुडे २०७० पुष ४ गते ८:४६ मा प्रकाशित

Rapeजाजरकोट, ४ पुस– जाजरकोटमा पाँच वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।

जगतिपुर १ कासतराका १५ वर्षीय सुरेन्द्रबहादुर नेपालीले स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

घर नजिकै एक्लै खेलिरहेको बेला नेपालीले बालिकालाई नजिकैको बयरझाडीमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।

नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले आफूले बलात्कार गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us