
परासी, १ पुस– नवलपरासीको सुनवलस्थित लुम्विनी चिनी उद्योग सोमबारदेखि सन्चालमा आएको छ । उँखुको सिजन शुरु भएपछि चिनी उद्योग पनि खुलेको हो ।
ढिलो गरी क्रसिङ शुरु गरेको उद्योगले यसै सिजनमा नौं लाख क्वीन्टल उँखु पेल्ने लक्ष्य राखेको छ ।
उद्योगले १३ मध्ये पाँचवटा खरिद केन्द्रबाट मात्र उँखु खरिद जारी राखेको छ ।