
जनकपुर, २५ कात्तिक- जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर नयाा बजारस्थित औरही नदी पुलमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
पुलमा बम राख्ने कार्यले उक्त भेगका बासिन्दा त्रसित भएका छन् । त्यस्तै, टोलीले सो पुलको दक्षिणतर्फ रहेको पसललाई लक्ष्यित गरी राखिएको अर्को बमलाई पनि निस्कृय गरेको छ । रासस