तीन महिनामै तीन करोड निक्षेप संकलन

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ४:१० मा प्रकाशित

Jyoti-Bikash-Bankजाजरकोट, १७ कात्तिक– ज्योती विकास बैंकले जाजरकोट शाखा स्थापना गरेको तीन महिनामै तीन करोड निक्षेप संकलन गरेको छ । एक महिनामै तीन सय भन्दा बढीले खाता खोलेको बैंकले जनाएको छ ।

बैंकले शैक्षिक कर्जा, घर कर्जा, व्यापार कर्जा लगायतका कारोबार गरेको शाखा प्रवन्धक आमोद सुवेदीले जानकारी दिए ।

नेपाल बैंक लिमिटेडबाट मात्रै सहज रुपमा कारोबार गर्न नपाएका स्थानीय निजी क्षेत्रको अर्को एउटा बैंक थपिएपछि खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us