एमाले पूर्वसभासद् टॉसी स्याङ्वो गुरुङसेनी एकीकृत माओवादी प्रवेश गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग हात मिलाएर फोटो खिचाउँदै । तस्वीर/काठमाण्डु टुडे