दलहरु समानुपातिक उम्मेदवार छान्न व्यस्त

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:०५ मा प्रकाशित

काठमाण्डु १७ असोज– संविधानसभा चुनावका प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएका राजनीतिक दलहरु समानुपातिक तर्फको उम्मेदवार छान्न व्यस्त भएका छन् । निर्वाचन आयोगमा विहीबार समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यतालिका रहेकाले दलहरुले बुधबार राती अबेर प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएका थिए ।

एमाओवादी नेता श्रेष्ठ मकवानपुर २ बाट चुनाव लड्ने

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ मकवानपुर क्षेत्र नं. २ बाट चुनाव लड्ने निश्चित भएको छ । यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन ।

वुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले ताम्सालिङ क्षेत्रका उम्मेदवार र उनीहरुको निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।

मकवानपुरको क्षेत्र नं. १ मा सर्केष घलान, २ मा श्रेष्ठ, ३ मा प्रल्हाद लामिछाने र ४ मा सोनाम सिंह स्याङतानलाई टिकट दिइएको छ ।

यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सूर्य पौडेल (सरल सहयात्री), क्षेत्र नं. २ मा अग्नी सापकोटा र क्षेत्र नं. ३ मा विलबहादुर रायमाझी चुनाव लड्ने छन् ।

चितवनको क्षेत्र नम्बर १ मा संगीता भट्टराई, २ मा विश्वभक्त दुलाल, ३ मा नारायण दाहाल, ४ मा चित्र बहादुर श्रेष्ठ र ५ मा अमिक शेरचन चुनाव लड्ने छन् ।

रामेछाप १ मा लक्ष्मी गुरुङ र २ मा श्याम कुमार श्रेष्ठलाई टिकट दिइएको  छ ।

यसैगरी सिन्धुली १ मा लेखनाथ दाहाल, २ मा गंगा नारायण श्रेष्ठ,३ मा हरिबोल गजुरेल चुनाव लड्ने छन् । यस्तै दोलखाको १ मा देवी खड्का, २ मा शंकर लामा चुनाव लड्ने भएका छन् ।

काभ्रे १ मा सूर्यमान दोङ, २ मा अक्कल बहादुर थिङ, ३ मा मीना तामाङ र ४ मा नारायण बानियाँलाई टिकट दिइएको छ ।

यस्तै धादिङ १ मा पुष्प विक्रम मल्ल, २ मा कल्पना धमला, ३ मा शालिकराम जम्मकट्टेललाई टिकट दिइएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा विमला सुवेदी, २ मा हितबहादुर तामाङ र ३ मा पोष्ट बहादुर बोगटी तथा रसुवामा प्रेम तामाङलाई टिकट दिइएको छ ।

एमाओवादीले हालसम्म टुंगो लगाएको उम्मेदवारहरुको सूची यसप्रकार छ ।

काठमाण्डु

१ रेणु दाहाल
२ लीलामणि पोखरेल
३ गणेश रेग्मी
४ नन्दकिशोर पुन
५ महेन्द्र श्रेष्ठ
६ हिमाल शर्मा
७ हिसिला यमी
८ मुक्ति प्रधान
९ देवेन्द्र पौडेल
१० पुष्पकमल दाहाल ‘प्रचण्ड’

ललितपुर

१ हरि दाहाल
२ सरोज डंगोल
३ दिनेश महर्जन

भक्तपुर

१ सानु सुवाल
२ डिपी ढकाल

दैलेख  

१ तेजबहादुर चन्द

२ थीरबहादुर कार्की

जाजरकोट    

१ शक्तिबहादुर वस्नेत

२ भक्तबहादुर शाह

डोल्पा

१ सत्या पहाडी

जुम्ला

१ गजेन्द्रबहादुर महत

कालीकोट

१ महेन्द्रबहादुर शाही

मुगु    

१ सुकवीर बुढा

हुम्ला    

१ छिरिङ डम्दुल लामा

अछाम

१ दिपक साउद

२ झंकर रावल

बैतडी    

१ नरेन्द्र कुँवर

२ रेणु चन्द

बझाङ

१ देवराज रेग्मी
२ हरि कुँवर

दार्चुला   

१ ललितसिंह ठगुन्ना

डडेलधुरा    

१ खगराज भट्ट

बाजुरा  

१ सहदेव बोगटी

डोटी  

१ मोहन बम

२ त्रिलोचन भट्ट

बाँके

१ महेश्वर गहतराज

२ परमानन्द बर्मा

३  दामोदर आचार्य

४ पूर्णकुमारी सुवेदी

बर्दिया

१ भुवनकुमार थारु

२ तिलकराम शर्मा

३ सन्तकुमार थारु

४ मानबहादुर थारु

कैलाली

१ फुलराम चौधरी

२ भीमबहादुर कडायत

३ शेरबहादुर चौधरी

४ कृष्णकुमार चौधरी

५ लेखराज भट्ट

६ लिला भण्डारी

कञ्चनपुर

१ बिना मगर

२ अमीन दहित थारु

३ टेकेन्द्र भट्ट

४ मोहन गिरी

सुर्खेत   

१ ठम्मर विष्ट

२ भीमबहादुर मल्ल

३ नरबहादुर विष्ट

दाङ

१ नारायणी शर्मा

२ होमबहादुर पुन

३ निर्मल आचार्य

४ रामजी चौधरी

५ पुनम श्रीपाली

सल्यान

१ टेकबहादुर बस्नेत

२ भीमप्रकाश शर्मा

रुकुम

१ गणेशमान पुन

२ जनार्दन शर्मा

रोल्पा

१ कृष्णबहादुर महरा

२ ओनसरी घर्ती

प्युठान

१ नवराज सुवेदी

२ कृष्णध्वज खडका

अर्घाखाँची

१ टोपबहादुर रायमाझी

२ बिष्णुहरि शर्मा

गुल्मी

१ सुदर्शन बराल
२ अशोक थापा
३ बामदेव क्षेत्री

म्याग्दी

१ लोकेन्द्र विष्टमगर

बागलुङ

१ कृष्ण केसी

२ लीलबहादुर थापामगर

३ तुलसी अर्याल

पाल्पा

१ तेजेन्द्र सिंजाली मगर

२ वसन्तकुमार शर्मा

३ नेत्रप्रसाद पाण्डे

कपिलबस्तु

१ चक्रपाणि खनाल

२ रामलौटन तिवारी

३ सत्यनारायण त्रिपाठी

४ सन्तोषी पाण्डे

५ जावेद खान
 
रुपन्देही

१ देवेन्द्र पाण्डे

२ विनोद उपाध्याय

३ लक्ष्मी थापा

४ बाबुराम भट्टराई

५ माधव शर्मा

६ लालमोहन यादव

७ मकसुद अली

नवलपरासी

१ धनप्रसाद सापकोटा

२ मोतीप्रसाद रिजाल

३ सीता बौडेल

४ चिनक कुर्मी

५ राजु हरिजन

६ रामधनी केवट

मुस्ताङ

१  ङटुक गुरुङ

मनाङ

१ कपिल लामा

स्याङजा

१ शैलेन्द्र घिमिरे

२ कल्पना अर्याल

३ डम्बरदेव अर्याल

पर्वत

१ नेत्र अधिकारी

२ राजकाजी गुरुङ

तनहुँ

१ रमेश सिग्देल

२ ओमराज आले

३ सीता पोखरेल

लमजुङ

१ देवेन्द्र पराजुली

२ पारशमणि पौडेल

गोरखा

१ बाबुराम भट्टराई

२ हितराज पाण्डे

३ छमबहादुर गुरुङ

धादिङ

१ पुष्पविक्रम मल्ल
२ कल्पना धमला
३ शालिकराम जमकट्टेल

नुवाकोट

१ विमला सुवेदी
२ हितबहादुर तामाङ
३ पोष्टबहादुर बोगटी

रसुवा

१ प्रेमबहादुर तामाङ

संखुवासभा

१  इन्द्रहाङ राई

२  राजेन्द्र किराँती

भोजपुर

१  खेमराज नेपाली

२  सुदन राई

खोटाङ

१ दुर्गाजयन्ती राई

२  देवान राई

सोलुखुम्बु

१ गोम्बु शेर्पा

ओखलढुंगा

१ केशव राई

२ पेशल खतिवडा

उदयपुर

१  राजन किराँती

२  सुरेशकुमार राई

३  मोहनबहादुर खत्री

झापा

१  बोधराज दाहाल

२  पूर्णसिंह राजवंशी

३  धर्मशिला चापागाईं

४ राजु आचार्य

५ झलकबहादुर मगर

६ पुष्प ढकाल
 
मोरङ

१ गणेश उप्रेती

२ देवराज भण्डारी

३ खेमराज भट्टराई

४ शिवकुमार मण्डल

५ बालेश्वर कामत

६ बाबुराजा ओझा

७ गोपाल कटुवाल

८ गोपी अछामी

९ वर्षमान पुन

सुनसरी

१ गोपाल किराँती

२ रामकुमारी चौधरी

३ हैदर अली

४ राम कोइराला

५ नन्दनकुमार दास

६ डम्बर सुवेदी

ताप्लेजुङ    

१ सञ्चपाल मादेन

२ टंक आङबुहाङ

तेह्रथुम    

१ दुर्गाप्रसाद चापागाईं

धनकुटा

१ हेमराज भण्डारी
२ हरि खेवा

यस्तो छ एमाले उम्मेदवारहरुकाे सूची

ताप्लेजुङ  – क्षेत्र नम्बर १ मा भुपेन्द्र थेवे र क्षेत्र नम्वर २‍‍‍ मा डम्बरध्वज तुम्बाहाम्फे

पाँचथर –   क्षेत्र नम्वर १ मा  गणेश काङवाङ र क्षेत्र नम्वर २ मा  डम्बरसिंह सम्बाहाम्फे

संखुवासभा – क्षेत्र नम्वर १ मा हेमराज घिमिरे र क्षेत्र नम्वर २ मा  राजेन्द्र गौतम

तेह्रथुम – क्षेत्र नम्वर १ मा भवानी खापुङ

भोजपुर –   क्षेत्र नम्वर १ मा  कृपाशुर शेर्पा र क्षेत्र नम्वर २ मा शेरधन राई

सोलुखुम्बु – क्षेत्र नम्वर १ मा आङङिमा लामा

रसुवा –  क्षेत्र नम्वर १ मा जनार्दन ढकाल

मनाङ  –  क्षेत्र नम्वर १ मा छिरिङ लोप्साङ

मुस्ताङ –  क्षेत्र नम्वर १ मा चन्द्रमोहन गौचन

डोल्पा –   क्षेत्र नम्वर १ मा धनबहादुर बुढा

मुगु –   क्षेत्र नम्वर १ मा मोहन बानिया

जुम्ला  – क्षेत्र नम्वर १ मा पदमबहादुर रोकाय

कालिकोट – क्षेत्र नम्वर १ मा कुर्मराज शाही

हुम्ला –  क्षेत्र नम्वर १ मा दल रावल

बाजुरा –   क्षेत्र नम्वर १ मा कर्णबहादुर थापा

अछाम –   क्षेत्र नम्वर १ मा भीमबहादुर रावल र क्षेत्र नम्वर २ मा भरत साउद

बझाङ  –  क्षेत्र नम्वर १ मा मानप्रसाद खत्री र क्षेत्र नम्वर २ मा लालबहादुर रावल

डोटी  –  क्षेत्र नम्वर १ मा नारद मलासी, क्षेत्र नम्वर २ मा प्रेमबहादुर आले

दार्चुला –  क्षेत्र नम्वर १ मा गणेशसिंह ठगुन्ना

बैतडी –  क्षेत्र नम्वर १ मा  दामोदर भण्डारी र क्षेत्र नम्वर २ मा महादेव भट्ट

डडेलधुरा  – क्षेत्र नम्वर १ मा ताराप्रसाद जोशी

खोटाङ –  क्षेत्र नम्वर १ मा  पि.के. राई र क्षेत्र नम्वर २ मा विशाल भट्टराई

रुकुम  –  क्षेत्र नम्वर १ मा खेममान खड्का र क्षेत्र नम्वर २ मा ठगेन्द्र प्रकाश पुरी

प्यूठान  – क्षेत्र नम्वर १ मा वामदेव गौतम र क्षेत्र नम्वर २ मा हिराबहादुर के.सी.

सल्यान – क्षेत्र नम्वर १ मा गुलाबजङ्ग शाह र क्षेत्र नम्वर १ मा प्रकाश ज्वाला

रोल्पा  – क्षेत्र नम्वर १ मा हितबहादुर रोका मगर र क्षेत्र नम्वर २ मा कुमार दशौंदी

दाङ  – क्षेत्र नम्वर १ मा रेवतीरमण शर्मा, क्षेत्र नम्वर २ मा शान्ता चौधरी, क्षेत्र नम्वर ३ मा लक्ष्मण आचार्य, क्षेत्र नम्वर ४ मा शंकर पोखरेल र क्षेत्र नम्वर५ मा उत्तरकुमार ओली

बाँके- क्षेत्र नम्वर १ मा देवराज भार, क्षेत्र नम्वर २ मा दिनेशचन्द्र यादव, क्षेत्र नम्वर ३ मा  विजया धिताल र क्षेत्र नम्वर ४ मा दलबहादुर सुनार

बर्दिया   क्षेत्र नम्वर १ मा  वामदेव गौतम, क्षेत्र नम्वर २ मा  पूर्ण शर्मा, क्षेत्र नम्वर ३ मा विसतिया थारु (विष्णु चौधरी) र क्षेत्र नम्वर ४ मा लौटनकुमार चौधरी

जाजरकोट  क्षेत्र नम्वर १ मा डम्बरबहादुर सिंह र क्षेत्र नम्वर २ मा  कृष्णबहादुर बुढा

दैलेख  क्षेत्र नम्वर १ मा अम्मरबहादुर थापा र क्षेत्र नम्वर २ मा लक्ष्मीप्रसाद पोख्रेल

कञ्चनपुर  क्षेत्र नम्वर १ मा लालबहादुर विश्वकर्मा, क्षेत्र नम्वर २ मा तारा लामा, क्षेत्र नम्वर ३मा मानरबहादुर धामी र क्षेत्र नम्वर ४ मा उर्वादत्त पन्त

म्याग्दी  क्षेत्र नम्वर १ मा नवराज शर्मा

बाग्लुङ   क्षेत्र नम्वर १ मा  हिरा के.सी., क्षेत्र नम्वर २ मा सूर्य पाठक र क्षेत्र नम्वर ३ मा शान्ती अधिकारी

लमजुङ  क्षेत्र नम्वर १ मा जमिन्द्रमान घले र क्षेत्र नम्वर २ मा पृथ्वीसुब्बा गुरुङ

गोरखा  क्षेत्र नम्वर १ मा रामशरण बस्नेत, क्षेत्र नम्वर २ मा बाबुराम अधिकारी र क्षेत्र नम्वर ३ मा कृष्ण नेपाली

तनहुँ क्षेत्र नम्वर १ मा रामबहादुर गुरुङ, क्षेत्र नम्वर २ मा कृष्णकुमार श्रेष्ठ र क्षेत्र नम्वर ३ मा टुकराज सिग्देल

स्याङ्जा  क्षेत्र नम्वर १ मा नारायण मरासिनी, क्षेत्र नम्वर २ मा कृष्ण खाँड र क्षेत्र नम्वर ३ मा मुक्तिप्रसाद पाठक

गुल्मी  क्षेत्र नम्वर १ मा मैनाकुमारी भण्डारी, क्षेत्र नम्वर २ मा प्रदीपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ मा गोकर्ण विष्ट

कपिलवस्तु   क्षेत्र नम्वर १ मा बलराम अधिकारी, क्षेत्र नम्वर २ मा अजिजुद् रहमान,  क्षेत्र नम्वर ३मा बाबुराम खनाल, क्षेत्र नम्वर ४ मा नेत्रराज अधिकारी र क्षेत्र नम्वर ५ मा मीना परियार

रौतहट क्षेत्र नम्वर १ मा माधवकुमार नेपाल, क्षेत्र नम्वर २ मा अबुल कलाम आजाद, क्षेत्र नम्वर ४ मा सरला यादव र क्षेत्र नम्वर ५ मा रामकुमार भट्टराई

बारा क्षेत्र नम्वर १ मा बतहु यादव, क्षेत्र नम्वर २ मा वासुदेव यादव, क्षेत्र नम्वर ३ मा विनोद शाह, क्षेत्र नम्वर ४ मा  महमुद आलम, क्षेत्र नम्वर ५ मा  बलवीर चौधरी र क्षेत्र नम्वर ६ मा पुरुषोत्तम पौडेल

पर्सा   क्षेत्र नम्वर १ मा नवराज शर्मा, क्षेत्र नम्वर २ मा विचारी यादव, क्षेत्र नम्वर ३ मा राजकुमार गुप्ता,
क्षेत्र नम्वर ४ मा प्रद्युम्न चौहान र क्षेत्र नम्वर ५ मा जयप्रकाश थारु

मकवानपुर क्षेत्र नम्वर १ मा णराज जर्घा मगर, क्षेत्र नम्वर २ मा सुवासचन्द्र ठकुरी, क्षेत्र नम्वर ३ मा अनन्त पौडेल र क्षेत्र नम्वर ४ मा राजाराम स्याङताङ

पाल्पा  क्षेत्र नम्वर १ मा राधाकृष्ण कणेल, क्षेत्र नम्वर २ मा सोमप्रसाद पाण्डे र क्षेत्र नम्वर ३ मा कुलप्रसाद नेपाल

अर्घाखाँची  क्षेत्र नम्वर १ मा नरेन्द्रकुमार क्षेत्री र क्षेत्र नम्वर २ मा दुमान सिंह थापा

सिन्धुपाल्चोक  क्षेत्र नम्वर १ मा अरुणप्रसाद नेपाल, क्षेत्र नम्वर २ मा सुवास कर्माचार्य र क्षेत्र नम्वर ३ मा शेरबहादुर तामाङ

नुवाकोट क्षेत्र नम्वर १ मा केशव पाण्डे, क्षेत्र नम्वर २ मा शोभा श्रेष्ठ र क्षेत्र नम्वर ३ मा नारायण खतिवडा

काभ्रेपलाञ्चोक क्षेत्र नम्वर १ मा संग्रामजित लामा, क्षेत्र नम्वर २ मा रामहरी सुवेदी, क्षेत्र नम्वर ३ मा गोकुल वास्कोटा र क्षेत्र नम्वर ४ मा विदूरप्रसाद सापकोटा

दोलखा  क्षेत्र नम्वर १ मा पार्वत गुरुङ र क्षेत्र नम्वर २ मा आनन्दप्रसाद पोख्रेल

रामेछाप क्षेत्र नम्वर १ मा कमलप्रकाश सुनुवार र क्षेत्र नम्वर २ मा कैलाशप्रसाद ढुङ्गेल

सिन्धुली  क्षेत्र नम्वर १ मा गणेश पहाडी, क्षेत्र नम्वर २ मा उमा कोइराला र क्षेत्र नम्वर ३ मा कमलजङ राई

सर्लाही  क्षेत्र नम्वर १ मा झलनाथ खनाल, क्षेत्र नम्वर २ मा सुरेन्द्र लामा क्षेत्र नम्वर ३ मा हरि उप्रेती, क्षेत्र नम्वर ४ मा  राजनारायण शाह, क्षेत्र नम्वर ५ मा नरेन्द्र राय यादव र क्षेत्र नम्वर ६ मा विना ठाकुर

महोत्तरी  क्षेत्र नम्वर १ मा दुर्गा दाहाल, क्षेत्र नम्वर  २ मा मञ्जु यादव, क्षेत्र नम्वर ३ मा रामदयाल मण्डल, क्षेत्र नम्वर ४ मा  इलियास अन्सारी, क्षेत्र नम्वर ५ मा  दीपनारायण शाह तेली र क्षेत्र नम्वर ६ मा  कौशीलाल यादव

धनुषा क्षेत्र नम्वर १ मा रत्नेश्वर गोइत, क्षेत्र नम्वर २ मा आनन्द (गंगाराम) यादव, क्षेत्र नम्वर ३ मा जुलीकुमारी महतो, क्षेत्र नम्वर ४ मा श्रीप्रसाद शाह, क्षेत्र नम्वर ५ मा रघुवीर महासेठ, क्षेत्र नम्वर ६ मा योगनारायण यादव र क्षेत्र नम्वर ७ मा शत्रुघ्न महतो

सिराहा क्षेत्र नम्वर १ मा राजेन्द्र महतो, क्षेत्र नम्वर २ मा रामचन्द्र यादव, क्षेत्र नम्वर ३ मा प्रमोदकुमार यादव, क्षेत्र नम्वर ४ मा रामअवतार यादव, क्षेत्र नम्वर ५ मा लीलानाथ श्रेष्ठ र क्षेत्र नम्वर ६ मा  सितादेवी शाह

ईलाम   क्षेत्र नम्वर १ मा झलनाथ खनाल, क्षेत्र नम्वर २ मा सुवास नेम्वाङ र क्षेत्र नम्वर ३ मा टेकबहादुर राई

झापा  क्षेत्र नम्वर १ मा रविन कोइराला, क्षेत्र नम्वर २ मा पवित्रा निरौला, क्षेत्र नम्वर ३ मा वसन्त बानिया, क्षेत्र नम्वर ४ मा प्रेम गिरी, क्षेत्र नम्वर ५मा लालप्रसाद सांवा लिम्वु, क्षेत्र नम्वर ६ मा दीपक कार्की र क्षेत्र नम्वर ७ मा  के.पी. शर्मा ओली

धनकुटा   क्षेत्र नम्वर १ मा टिका चेमजोङ र क्षेत्र नम्वर २ मा राजेन्द्र राई

सुनसरी   क्षेत्र नम्वर १ मा कृष्णकुमार राई,  क्षेत्र नम्वर २ मा रेवती भण्डारी, क्षेत्र नम्वर ३ मा भगवती चौधरी, क्षेत्र नम्वर ४ मा  खेमराज पोख्रेल, क्षेत्र नम्वर ५मा जगदीश कुशैत र क्षेत्र नम्वर ६ मा भीमप्रसाद आचार्य

मोरङ  क्षेत्र नम्वर १ मा ऋषिकेश पोख्रेल, क्षेत्र नम्वर २ मा चण्डीप्रसाद राई, क्षेत्र नम्वर ३ मा गुरुप्रसाद वराल, क्षेत्र नम्वर४ मा ज्ञानेश्वर राजवंशी, क्षेत्र नम्वर ५ मा पुजन निरौला, क्षेत्र नम्वर ६ मा महेश भट्टराई, क्षेत्र नम्वर ७ मा यशोदा अधिकारी, क्षेत्र नम्वर ८ मा  चन्द्रबहादुर गुरुङ र क्षेत्र नम्वर ९ मा धनश्याम खतिवडा

ओखलढुङ्गा  क्षेत्र नम्वर १ मा यज्ञराज सुनुवार र क्षेत्र नम्वर २ मा नानीबाबु बुढाथोकी

उदयपुर  क्षेत्र नम्वर १ मा मणिराज उपाध्याय पौडेल, क्षेत्र नम्वर २ मा मञ्जु चौधरी र क्षेत्र नम्वर ३ मा जगन्नाथ खतिवडा

सप्तरी    क्षेत्र नम्वर १ मा सुमनराज प्याकुरेल, क्षेत्र नम्वर २ मा शैलेन्द्र झा, क्षेत्र नम्वर ३ मा मञ्जुदेवी शाह क्षेत्र नम्वर ४ मा ताराकान्त चौधरी, क्षेत्र नम्वर ५ मा गोविन्दबहादुर न्यौपाने र क्षेत्र नम्वर ६ मा   वृजनारायण शाह

कैलाली  क्षेत्र नम्वर १ मा प्रेम साउद, क्षेत्र नम्वर २ मा मोहनसिंह राठौर, क्षेत्र नम्वर ३ मा चन्द्रीका प्रकाश चौधरी, क्षेत्र नम्वर ४ मा दीर्घ सोठारी, क्षेत्र नम्वर ५मा पदमसिंह सिघाल र  क्षेत्र नम्वर ५ मा महेश्वर पाठक

सुर्खेत  क्षेत्र नम्वर १ मा कमला शर्मा, क्षेत्र नम्वर २ मा यामलाल कणेल र क्षेत्र नम्वर ३ मा नवराज रावत

पर्वत   क्षेत्र नम्वर १ मा गणेश तिमिल्सिना र क्षेत्र नम्वर २ मा विकास लम्साल

कास्की  क्षेत्र नम्वर १ मा मानबहादुर जि.सी., क्षेत्र नम्वर २ मा कृष्ण थापा, क्षेत्र नम्वर ३ मा रविन्द्र अधिकारी र क्षेत्र नम्वर ४ मा सिता गिरी

नवलपरासी   क्षेत्र नम्वर १ मा दीपक अधिकारी क्षेत्र नम्वर २ मा जीवन श्रेष्ठ क्षेत्र नम्वर ३ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नम्वर ४ मा वैजनाथ चौधरी, क्षेत्र नम्वर ५ मा  दीपेन्द्र अधिकारी र क्षेत्र नम्वर १ मा रिङ्गला यादव
रुपन्देही  क्षेत्र नम्वर १ मा छविलाल विश्वकर्मा, क्षेत्र नम्वर २ मा भरत पोख्रेल, क्षेत्र नम्वर ३मा घनश्याम भुसाल, क्षेत्र नम्वर ४ मा  विष्णुप्रसाद पौडेल, क्षेत्र नम्वर ५ मा रामनाथ ढकाल, क्षेत्र नम्वर ६ मा पम्पावती खनाल र क्षेत्र नम्वर ७ मा श्रीराम यादव

चितवन क्षेत्र नम्वर १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नम्वर २ मा कृष्ण खनाल, क्षेत्र नम्वर ३ मा कृष्णभक्त पोख्रेल, क्षेत्र नम्वर ४ मा  दिलकुमारी (पार्वती) रावल र क्षेत्र नम्वर ५मा दानबहादुर तामाङ

धादिङ  क्षेत्र नम्वर १ मा धनबहादुर घले, क्षेत्र नम्वर २ मा  गुरुप्रसाद वुर्लाकोटी, क्षेत्र नम्वर ३ मा राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं    क्षेत्र नम्वर १ मा भूवन के.सी., क्षेत्र नम्वर २ मा माधवकुमार नेपाल, क्षेत्र नम्वर ३ मा रामेश्वर फुयाल, क्षेत्र नम्वर ४ मा निर्मल कुईंकेल क्षेत्र नम्वर ५  मा ईश्वर पोख्रेल, क्षेत्र नम्वर ६ मा योगेश भट्टराई, क्षेत्र नम्वर ७ मा रामवीर मानन्धर, क्षेत्र नम्वर८ मा जीवनराम श्रेष्ठ क्षेत्र नम्वर ९ मा कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नम्वर १० मा सुरेन्द्र मानन्धर

भक्तपुर क्षेत्र नम्वर २ मा महेश बस्नेत

ललितपुर    क्षेत्र नम्वर १ मा मधुसुदन पौडेल,  क्षेत्र नम्वर २ मा कृष्णलाल महर्जन र   क्षेत्र नम्वर ३ मा रघुजी पन्त

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us