समुद्रको बीचमा टापु
काठमाण्डु टुडे
२०७० असोज १० गते ४:१९ मा प्रकाशित

पाकिस्तानमा गएको भुकम्पबाट समुद्रको बीचमा निस्किएको टापु । विश्वमै चर्चा पाएको यो टापुलाई कुनै नाम दिइएको छैन । ७.८ रेक्टर स्केलको भुकम्पबाट पाकिस्तानमा ३ सय बढीको मृत्यु भैसकेको छ । तस्विर : एजेन्सी