कस्ले जित्ला ?

काठमाण्डु टुडे २०७० असोज ७ गते ५:३० मा प्रकाशित

annfsu

अनेरास्ववियुको महाधिवेशन स्थल राष्ट्रिय सभागृह अगाडीको सडकमा चुनाव प्रचारमा व्यस्त विद्यार्थीहरु । लक्ष्मण लम्साल, किशोर विक्रम मल्ल र नवराज पौडेलको प्यानल चुनावी मैदानमा उत्रिएका छन् । तस्विर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us