यातायात व्यवस्था कार्यालयका कर्मचारी घुससहित पक्राउ

२०७३ माघ १८ गते १०:२०

काठमाण्डु, १८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ नगद बरामद भएको छ । इटहरीस्थित एक होटलबाट उनलाई मंगलबार बिहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us