रेखाको रामप्यारी, कस्तो होला कुन्नी ? यस्तो छ फेसबुकमा रामप्यारीको प्रचार

२०७१ चैत २१ गते ९:०५

काठमाण्डु, २१ चैत– नेपाली चलचित्रकी नायिका रेखा थापा परिचित नाम हो । सफल अभिनेत्रीका रुपमा परिचित नाम रेखा थापा अब सफल निर्मात्री, लेखक र निर्देशकको रुपमा पनि चिनिदै छ । उनले हिम्मतवाली मार्फत आफ्नो छवी प्रस्तुत गरिसकेकी छन् । हिम्मतवालीको सफलतापछि उनको आफ्नै प्रयासमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us