म्यानचेस्टर युनाइटेडसँग बेर्नलीको लज्जास्पद हार

२०७४ माघ ७ गते ११:०३

एजेन्सी । एन्थोनी मार्सलको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिग फुटबलको शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बेर्नलीलाई पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्याचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्यो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो...

चेल्सी र म्यानचेष्टर एफए कपको पाँचौं चरणमा प्रवेश

२०७३ माघ १६ गते ११:४२

काठमाण्डु, १६ माघ–चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन्। लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो। त्यस्तै म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै पाँचौ चरणमा प्रवेश गरेको छ । त्यसैगरी थिओ वाल्कोटले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us