
मानिसको जीवनमा हांस्नु, रुनु स्ववाभिक नै हो तर कसैलाई हांस्नु नै जीवन हो भन्ने लाग्छ र सधै हांस्छन ।
तर कोही यस्ता पनि हुंदा रहेछन हो हांस्नु हुंदैन भनेर हांस्दैनन् , कारन अनौठो छ – हांस्दा चांडै बुढ्यौलि लाग्छ भनेर। धेरै हांस्दा गाला चाउरी पर्छन अरे ।
हांस्दा चाउरी पर्ने र चाउरी परेर बुढी देखिने डरले नहास्ने कामुक सेलिब्रिटी हुन- किम कार्दासियन । उनलाई तंपाईको हांसेको फोटो किन देखिदैन भन्ने प्रश्नमा उनको जवाफ त्यहि छ- हांसे चाडै बुढी भईन्छ ।
अब तंपाईहरु पनि उमेर बढ्न नदिन हांस्न छोड्ने हो कि ?