
काठमाण्डु– भारतीय बाबा रामदेवले आमिर खान अभिनित सिनेमा पीकेको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।
हिन्दूहरुको भावनामा ठेस पु¥पाएको आरोप लगाउ“दै रामदेवले आमरिलाई पक्रेर कारबाही गर्न मागसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि अन्य हिन्दू बाबाले पनि पीके प्रदर्शनमा रोक लगाउनुपर्ने माग गरेका थिए ।
चलचित्रले हिन्दू धर्म र हिन्दूहरुमाथि खिल्ली उडाएको आरोप बाबाहरुको छ । खास गरी आमिरले रक्सीको बोत्तल लिएर मन्दिरमा गएको दृश्यमा उनीहरुको बढी आपत्ति रहेको छ ।