
एजेन्सी–हलिउड नायिका जेनेफर लोपेजले आफ्नो ४० मिनेटको नृत्यकालागि लगभग अठार करोड नेपाली रुपैया लिएकी छन् ।
पछिल्लो महिना मकाउको ग्रान्ड हयात होटलमा भएको कन्सर्टमा नृत्य गरेवाफत उनले यति मोटो रकम लिएकी हुन् ।
कार्यक्रममा तीन रातकोलागि एक पाँचतारे होटलको भिआइपी सुइट बुक गरिएको थियो । उनलाई साथ दिनकालागि उनीसँगै ब्याक डान्सरहरु पनि रहेको बुझिएको छ ।
यस्तो समाचार बाहिर आएपछि उनी अमेरिकामा केहि कामकालागि जानु परेकाले त्यहाँ धेरैबेरनबसेको बताइएको छ ।