
काठमाण्डु, ९ पुस– अखिल क्रान्तिकारीले आयोजना गरेको छैठौं बेनुज स्मृति बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको गोल्डन गेट कलेज बाहिरी खेलाडी ल्याएका कारण प्रतिस्प्रधाबाटै बाहिरिएको छ ।
बुधबार गोल्डेन गेट र रिलायन्स कलेजकाबीच हुने वाहिरी खेलाडी ल्याएको भन्दै रिलायन्स कलेजले दाबी विरोध गरेको थियो ।
खेलाडीहरुको छानविन हुँदा बाहिरको खेलाडी ल्याएको प्रमाणित भएपछि गोल्डेन गेट बाहिरीएको हो ।