गायक फरहान अख्तर नेपाल आउने

काठमाण्डु टुडे २०७१ पुष ७ गते ११:४४ मा प्रकाशित

एजेन्सी–भारतका चर्चित बलिउड नायक तथा गायक फरहान अख्तर सांगीतिक कार्यक्रम गर्न नेपाल आउने भएका छन् ।

Farhan+Akhtar+47O4BbyvvoNm
इन्डिया डटकमका अनुसार उनी आगामी जनवरी देखि मार्चको बिचमा नेपाल आउने कार्यक्रम रहेको छ ।
भारतीय कमेडियन कपिल शार्माले नेपालमा आफ्नो प्रस्तुती गर्न नपाएर दुःखी रहेका नेपालीलाई यस खबरले केहि राहत मिल्ने आशा गरिएको छ ।
फरहानले इन्डियाका विभन्न स्थानमा सांगितिक कार्यक्रम गरेपछि नेपाल, दुवई, अस्टे«लिया, अमेरिका र कुवेतमा पनि सांगीतिक कार्यक्रम पस्तुत गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us