मेस्सीलाई पछि पारे मारियाले

काठमाण्डु टुडे २०७१ पुष ३ गते ६:३३ मा प्रकाशित

एजेन्सी–फुटबल स्टार लिओनल मेस्सीलाई पछि पार्दै अर्का स्टार एन्जल डि मारिया अर्जेन्टिना बर्ष खेलाडी घोषित भएका छन् ।

index
सन् २००६ देखि मेस्सीले यो अवार्ड जित्दै आएका थिए । यस पटक भने बार्सिलोनाका स्ट्राइकर मेस्सीलाई पछि पार्दै म्यान्चेस्टर युनाइटेडका विंगर मारिया उत्कृष्ट फुटबलर घोषित भएका छन् ।
त्यस्तै स्ट्राइकर लुकास पराटो अर्जेन्टिनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सन् १९७० बाट दिदै आइएको यो अवार्ड २००५ देखि घरेलु लिग र देश बाहिर खेल्ने दुई जना खेलाडीलाई दिन लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us