साहिल खान तेस्रो लिङ्गी भएको आयसाको खुलाशा

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ५:५६ मा प्रकाशित

एजेन्सि–जैकी श्राँफ कि श्रीमती आयशा श्राँफले आफ्ना बिजनेस पार्टनर एक्टर साहिल खान र आफु बिच रोमान्टिक अफेयर नरहेको खुलाशा गरेकि छन् ।

Sahil_khan_20110712_1119222329
आयशाले सेशन कोर्टमा साहिल गे भएकाले आफु र साहिलका बिचमा कुनै रोमान्टिक अफेयर हुनै नसक्ने बताइन् । जब कि साहिलले केहि समय पहिला आफु आयशासंग सम्बन्धमा रहेको भनि सनसनि फैलाएका थिए ।
सूत्रकाअनुसार आयशा ले दाबि गरेकि छन् कि साहिलको पत्नि नगारले उनलाई छाड्नुको कारण पनि साहिल तेस्रो लिङ्गी रहनु नै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us