काठमाण्डु, १८ कात्तिक – बैंककमा लागू औषधसहित पक्राउपछि छुटेका पारस शाहले नयाँ तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
मुसुक्क हाँसेर टाउकोमा रुमाल बाँधेका पारसले नयाँ गेट –अपमा देखिएका हुन् ।
एक महिनाअघि पक्राउ परेका पारसले धरौटीमा छुटेपछि तस्वीर सार्वजनिक गरेका हुन् ।