एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक पदबाट हटाएका छन । यो सँगै राष्ट्रपति जेलेन्स्कीको यो निर्णयको नागरिक समाज र सांसदहरूले कडा विरोध गरेका छन् ।
बिहीबार बिहान राजधानी किएभ र अन्य सहरमा युवाहरू जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर !’ लेखिएका पोस्टर बोकेका थिए । उनीहरूले ‘लाज मान १’ भन्दै नाराबाजी पनि गरे ।
राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवा (एसबियु) का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री बनाउने प्रस्ताव गरेका छन् ।