काठमाण्डू, १८ असार– आज (बिहिबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिष्दको बैठक दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।