विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाण्डु टुडे २०८३ असार १८ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us