विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us