काठमाण्डू, २७ वैशाख– दार्चुलामा भूकम्पको धक्का महसुस गरीएको छ ।
दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा a४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।