प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीशले हेरेनन् मुद्दा

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीश मुद्दा हेरेका छैनन् ।

आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठ बाहेकका न्यायाधीशहरुको इजलास तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us