२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।

यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरीएको सरकार प्रवक्ता पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us